Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले विदेशमा लुकेका सहकारी सञ्चालकहरूबारे सरकारसँग फेरि सोध्ने भएको छ । सहकारी ठगीमा संलग्न भएर विदेश भागेर उतै लुकेका १८ जनालाई नेपाल ल्याउन गत साउन १३ गतेको बैठकबाट दिइएको निर्देशन कार्यान्वयनको अवस्थाबारे समितिले गृहमन्त्री रमेश लेखकसहितसँग छलफल गर्न लागेको हो । देशबाहिर रहेका १८ जनाको नाम…