Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पूर्वाधार बिकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । बिहीबारदेखि काठमाडौंमा सुरु नेपाल पूर्वाधार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार वकासलाई सरकारले प्राथमिकतामा राखेको बताए । सरकार एक्लैले पूर्वाधार विकास गर्न नसक्ने भएकाले निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनले बताएका छन् । आवश्यक पूर्वाधार बनाउँदै ‘सुखी नेपाली समृद्ध…