अटो Archives | Page 2 of 22 | Khabarhub Khabarhub

तीन लाख पुगे डिशहोम फाईवरनेटका प्रयोगकर्ता

काठमाडौं । डिशहोम फाईवरनेटले सेवा सुरु गरेको छोटो समयमा नै  तीन लाख ग्राहक बनाउन सफल भएको छ । । देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका हुन् । डिशहोमको ताइवानी सञ्चालक मि क्यारमेन, कार्यकारी निर्देशक सुदीप आचार्यले केक…