Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो समय निकै लोकप्रिय बनेको टीभीएस एनटर्क १२५ को २०२० भर्सन चाँडै नेपाली बजारमा उपलब्ध हुने भएको छ । स्कुटर अफ द इयरको अवार्ड जितेको टीभीएस एनटर्क १२५ को नयाँ मोडल भारतमा सार्वजनिक गरिएको हो । पहिलो पटक सार्वजनिक भए लगत्तै बजारमा लोकप्रिय बनेको यो स्कुटरको फेसलिफ्ट मोडल सावजनिक गर्ने कम्पनीले तयारी गरिरहेको छ…