उपभोक्ता Archives | Page 2 of 41 | Khabarhub Khabarhub

झिनियाँ रोटीबाटै मनग्ये आम्दानी

काठमाडौँ- गुल्मीको मुसीकोट नगरपालिका–७ वामीटक्सारकी बिष्णुमती श्रेष्ठ बिहान ३ बजे नै उठ्छिन । त्यसपछि चामलको पिठो पकाउन सुरू गर्छिन् । पटकपटक गरेर पकाएको चामलको पिठो झिनियाँ रोटी बनाउनको लागि मेसिनमा राख्न तयार हुन्छ । त्यसपछि दिउँसो ३ बजेसम्म मेसिन हातले चलाएरै झिनियाँ रोटी तयार गर्छिन् । उनको दैनिकी यस्तै छ । विशेष गरेर दसैँ र…