बैंक/वित्त Archives | Page 47 of 81 | Khabarhub Khabarhub

कुमारी बैंकको भिसा डेबिट कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

काठमाडौँ- कुमारी बैंक लिमिटेडले भिसा ईन्टरनेश्नलसँगको सहकार्यमा आफ्ना ग्राहकहरूका निम्ति विश्वको जुनसुकै देशहरूबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।  विदेशमा रहेका स्वदेशी तथा विदेशीहरूले आफ्नो मोबाइल/ईन्टरनेट बैंकिङ भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरूमार्फत कुमारी बैंकको डेबिट/क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् । विदेशबाट भिसा…