Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ६.२४ अङ्कले घटेर दुई हजार ६७.२९ को अङ्कमा कायम भएको हो । आज तीन सय सात कम्पनीकाे ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता शेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६३ करोड ३९…