Live on
Your Voice, Your Power
काठमाडौँ- १६ औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । नेपाल एथलेटिक्स एसोसिएसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २३ गते बिहीबार एसियन क्रसकन्ट्री च्याम्पियनसिप हुने जानकारी दिएको हो । प्रतियोगिता एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालसहित एसियाका ४० देखि ४५ राष्ट्रका करिब ४५० जना…