एथलेटिक्स Archives | Page 3 of 5 | Khabarhub Khabarhub

घिसिङलाई ओलम्पिक कमिटीमा स्वागत

काठमाडौँ– नेपाल ओलम्पिक कमिटीले सोमबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई स्वागत गरेको छ । सातदोबाटोस्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना दिँदै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय कमिटी र परिषदबीच सहकार्य गर्नुपर्नेमा जोड दिए । घिसिङले आफ्नो नियुक्तिसँगै राष्ट्रिय टिमको तयारी…