Live on
Your Voice, Your Power
बाँके– सातौँ नेपालगन्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी (एपीएफ) का किरणसिंह बोगर्टीले जितेका छन् । उनले २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा ४२ किलोमिटर म्याराथन पूरा गरि नेपालगन्ज म्याराथनको उपाधि हात पारेका हुन् । यसैगरि, ४२ किलोमिटर म्याराथनमा २ घण्टा ३३ मिनेट २८ सेकेण्ड समय खर्चेर त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावत दोस्रो र सशस्त्र प्रहरीका सन्तोष…