स्टक Archives | Khabarhub Khabarhub

झिनो अंकले घट्यो नेप्से, ३ अर्ब माथि कारोबार

काठमाडौं–  वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से २.३५ अंकले घटेर २०२३.३५ विन्दु कायम भएको छ । आइतबार ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँ बराबरको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ५९ हजार ४२ पटक किनबेच भएको छ । आज ३२० कम्पनीको…