युरोप Archives | Page 41 of 139 | Khabarhub Khabarhub

रुसी आक्रमणले मारिउपोलको विध्वंश जारी, ५ हजार मारिएको मेयरको भनाइ

काठमाडौं- रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको दक्षिणी युक्रेनको मारिउपोल शहरमा ५ हजार जनाको मृत्यु भएको त्यहाँका मेयरले जनाएका छन् । मारिउपोल शहरका मेयर भ्लादिम बोइचेन्कोलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार मारिनेमा २१० बालबालिका छन् । मेयर बोइचेन्कोका अनुसार रुसी फौजको आक्रमणका कारण मारिउपोल शहरका ९० प्रतिशत भवन क्षतिग्रस्त भएका छन् भने ४० प्रतिशत भवन…