Live on
Your Voice, Your Power
काठमाडौं– गत साता रुसले नाट्यशालामा गरेको हमलामा ३ सय जनाको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् । गत मार्च १६ मा रुसले दक्षिणी शहर मारिउपोलमा रहेको नाट्यशालामा हमला गरेको थियो । युद्धबाट जोगिन मानिसहरु शरण लिइरहेका बेला नाट्यशालामा हमला गरिएको युक्रेनी अधिकारीले बताउँदै आएका छन् । घेराबन्दीमा परेको मारिउपोल शहरका अधिकारीले यस्तो हताहतिको विवरण दिएका…