युरोप Archives | Page 43 of 139 | Khabarhub Khabarhub

युक्रेनप्रति समर्थन जनाउँन संसारभरिका मानिसलाई सडकमा उत्रन जेलेन्स्कीको अपिल

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन संसारभरका नागरिकमा अपिल गरेका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिना पुगेको दिनमा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले संसारभरबाट बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन आग्रह गरेका हुन। उनले मार्च २४ मा युद्ध रोक्न चाहने संसारभरका सबै नागरिक एकत्रित भएर रुसको निर्मम र मुढे बललाई रोक्नुपर्ने…