अन्तर्वार्ता « Khabarhub

‘किराले खायो भने चिसोमा दाँत धेरै दुख्छ’

दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा भित्रको भाग डेन्टिन हो। सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ। विभिन्न कारणबस इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ–सिरिङ हुन्छ। एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ। दाँत किराले खायो भने पनि सिरिङ–सिरिङ गर्ने समस्या आउँछ। यसै विषयमा आधारित भएर दन्त रोग विषेशज्ञ डा. ऋतु…