Live on
Your Voice, Your Power
आम जनताको अन्तिम भरोसाको केन्द्र हो न्यायालय। त्यसमा पनि सर्वोच्च अदालतप्रतिको आस्था सबै भन्दा बढी हुने गर्छ। पछिल्लो केही महिनादेखि दोस्रो पटकको कार्यकाल कायमुकायम न्यायाधीशको नेतृत्वमा सर्वोच्च अदालत चलिरहेको छ। गत वर्ष झन्डै ११५ दिन न्यायालय सुधार गर्नका निमित्त भन्दै आन्दोलन भएको थियो। सर्वोच्च अदालतमा हडताल पनि भएको थियो। न्यायालय सुधारको यो प्रक्रिया कहाँ गएर…