अन्तर्वार्ता « Khabarhub

‘गुट होइन, क्षमताको आधारमा टिकट वितरण गर्नुपर्छ’

नेपाली कांग्रेसमा रूपान्तरण र पुस्तान्तरणको एजेण्डामा उठाउँदै आएको नेता डा. चन्द्र भण्डारी सभापति शेरबहादुर देउवाको आलोचकमध्ये एक हुन्। कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा पराजित भएका भण्डारी चुनावमा सत्तारुढ गठबन्धनको विपक्षमा छन्। पार्टीभित्र पुरानो पुस्ताको व्यवस्थापन र नयाँ पुस्ताको जिम्मेवारीको वकालत गर्दै आएका भण्डारी कोइरालाको प्यानल निमार्णका योजनाकार पनि हुन्।…