अन्तर्वार्ता « Khabarhub

अमेरिकाको भिसा त्यागेर कृषि व्यवसायमा सफलता

काठमाण्डौँको कपनमा ताप्लेजुङका संगम शेर्पाको कृषि फार्म छ । जुन सामान्य लागेपनि एउटा असामान्य कृषि कर्म हो । कपनको आकाशेधारामा नमुना प्राङ्गारिक अर्गानिक फार्म सञ्चालन गरेका उनी कृषिलाई पर्यटनसँग जोड्ने रुचि भएका व्यक्तित्व पनि हुन् । कृषि उत्पादनसँगै क्याफे, रेष्टुरेन्ट लगायतका उद्यमशील कर्ममा पनि जोडिएका संगम आधुनिक बजारियालाई आफ्नो नमूना कामबाट निरन्तर सेवा र प्रेरणा…