अन्तर्वार्ता Archives | Page 27 of 69 | Khabarhub Khabarhub

‘हाम्रो राजा मान्ने पार्टी हो, राष्ट्रपति मान्दैनौँ’

काठमाडौँ - मंसिर ४ को निर्वाचनमा जनताले केही पुराना र नयाँ राजनीतिक दलहरूलाई अवसर दिए। नयाँ पुराना सबै दलले संसदमा जनताको आवाज बुलन्द गर्ने प्रतिबद्धता जनाएका थिए। जनमत पाए पछि सरकारमा गएर जनताको पक्षमा फटाफट काम गरेर जनतालाई छिटो भन्दा छिटो परिवर्तनको महसुस गराउँछौँ भन्ने  प्रतिबद्धता जनाएर केही दल सरकारमा सहभागी भए तर भागबन्डाको राजनीतिले…