अन्तर्वार्ता Archives | Page 3 of 68 | Khabarhub Khabarhub

आरतिमा दन्किएको राजनीतिको आगो

काठमाडौं– नेपाली राजनीतिमा युवापुस्ताको चर्चा बेलाबखत भइरहन्छ । बालेन्द्र शाह, हर्क साम्पाङ, तोसिमा कार्कीजस्ता युवाले राजनीतिमा हस्तक्षेप बढाएपछि पुराना पार्टीहरु संकटमा छन् । अब ती दलभित्र पनि युवाहरुले हस्तक्षेप गर्न आवश्यक रहेको विश्लेषण हुने गरेको छ । राजनीतिको यही भुँवरीमा विगत लामो समयदेखि उपस्थित छिन्– आरति लामा । रामकुमारी झाँक्री अखिलको केन्द्रीय अध्यक्ष रहेका बेला…