अन्तर्वार्ता « Khabarhub

पिसाब चुहिने समस्या आजको भोलि सञ्चो हुँदैन

काठमाडौं – पछिल्लो समय महिला प्रजनन धेरै समस्या देखिन थालेका छन् । त्यसैमध्ये धेरैलाई सताएको छ पिसाब चुहिने समस्या । पिसाब चुहिने समस्याले शारीरिक मात्र नभई मानसिक रूपमा पनि उत्ति नै समस्या सिर्जना गराउने गरेको छ । सामाजिक कार्य र दैनिक कार्यमा यो समस्या तगारो बनेको छ । यसै विषयमा आधारित भएर युरोजोजिष्ट डा. अमित…