अन्तर्वार्ता « Khabarhub

यो व्यवस्था र प्रणालीको समीक्षा गर्ने बेला भयो, संविधान पुनर्लेखन गर्नुपर्छ

माओवादी केन्द्र छाडेर एमाले पसेका नेता प्रभु साहलाई नेपालको वर्तमान प्रणालीले राजनीतिक निकास र देशको विकास दिन्छ भन्नेमा विश्वास हुन छाडेको छ । उनको विचारमा हाम्रो प्रणाली कुनै ठोस राजनीतिक सिद्धान्तमा आधारित नभएर खिचडीजस्तो हुनु नै मुख्य समस्या हो । यही समस्याका बीच पनि नागरिकता सम्बन्धी समस्या चाहिँ हल हुने गरी अध्यादेश जारी भएको उनको…