अन्तर्वार्ता Archives | Page 30 of 69 | Khabarhub Khabarhub

पूर्वाधार संरक्षणमा स्थानीय तहको अभिभावकत्व आवश्यक

पछिल्लो समय नगरपालिकासँग मिलेर नगर विकास कोषले आयमूलक क्षेत्रमा लगानी गर्दै आएको छ । नगर विकास कोषले गरेको लगानी के कति र कस्तो छ ? उक्त लगानीको उचित प्रयोग भएको छ या छैन ? यसै विषयमा आधारित रहेर नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटासँग आशुतोष अर्यालले गरेको कुराकानीको सम्पादित अंश- लगानी गर्ने स्रोत कहाँबाट…