अन्तर्वार्ता Archives | Page 31 of 68 | Khabarhub Khabarhub

अरु नेता जस्तै रविले विश्वास गुमाउँदै गए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिले नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जाल तरंगित छ । त्यो अभिव्यक्तिप्रति धेरैको टिप्पणी उठिरहेको छ । विशेष.गरेर मिडिया र मिडिया सञ्चालकमाथि गम्भीर आरोप लगाएपछि त्यससँग जोडिएका व्यक्ति र संस्थाप्रति धेरैले चासो देखाएको अवस्था छ । एकातर्फ गृहमन्त्री, उपप्रधानमन्त्री र संसदबाट बहिगर्मन भइसकेपछि यो प्रकारको आक्रोश र आवेग हुनुलाई…