अन्तर्वार्ता Archives | Page 38 of 69 | Khabarhub Khabarhub

इँटा भट्टा र सडक छेउमा वायु प्रदूषणले असर धेरै

वायु प्रदूषणले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउने चिकित्सकको भनाइ छ। काठमाडौँको धुलाम्मे सडककै कारण पनि उपत्यकाका मानिसमा दमलगायत श्वासप्रश्वास सम्बन्धी रोगका बिरामीको संख्या बढेको छ। बढ्दो वायु प्रदूषणकै कारण केही वर्षयता काठमाडौँ उपत्यकामा बसोबास गर्ने सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ। काठमाडौंको सडक विस्तार तथा फोहोर व्यवस्थापनमा कमी आएसँगै मानिसमा दम, कडा प्रकारको…