अन्तर्वार्ता Archives | Page 39 of 68 | Khabarhub Khabarhub

पायल्सको उपचार हुन्छ, क्यान्सर हुँदैन

मानिसले पायल्सको समस्या लुकाउने गर्छन् । यसो गर्दा झन् ठूलो समस्या निम्त्याउने विज्ञहरूको भनाइ छ । लामो समयसम्म दिसा रोक्दा पनि पायल्सको समस्या हुनसक्छ । पायल्स हुनेहरूमा दिसा आएजस्तो हुने तर दिसा बस्दा नआउनेजस्ता समस्या पनि देखा पर्छ । त्यसैले कहिल्यै पनि दिसा रोक्ने बानी गर्नुहुन्न । यस्तो बानीले अन्य जटिल शारीरिक समस्या पनि देखिन थाल्छन् । बरु…