देश/प्रदेश Archives | Page 1212 of 2040 | Khabarhub Khabarhub

संस्थानले धान खरिद नगर्दा आधा मूल्यमा बेच्दै किसान

धनगढी– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै धान खरिद सुरु नगर्दा कैलाली, कञ्चनपुरका किसान सरकारले निर्धारण गरेको मूल्यभन्दा आधा मूल्यमै धान बेच्न थालेका छन् । धान बेचेर गहुँ लगाउने खर्च जुटाउनुपर्ने बाध्यताका कारण सस्तो मूल्यमा धान बेच्नु परेको किसानले बताएका छन् । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म पनि धान खरिद सुरु गरेको छैन,’…