समाचार Archives | Page 6140 of 7840 | Khabarhub Khabarhub

प्रेस सङ्गठनको संयोजकमा बस्नेत चयन

काठमाडौँ– प्रेस सङ्गठन नेपालको आज सम्पन्न दोस्रो राष्ट्रिय भेलाले सहसंयोजक गणेश बस्नेतलाई सर्वसम्मतरुपमा संयोजकमा चयन गरेको छ । सङ्गठनका संयोजक महेश्वर दाहाल सङ्गठनका काममा निष्क्रिय रहेको जनाउँदै उनलाई जिम्मेवारीबाट बिदा गर्दै बस्नेतलाई संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको हो । भेलाले सङ्गठनको केन्द्रीय कमिटी विस्तार र आवश्यकताअनुसार अन्य जिम्मेवारी हेरफेरको अधिकार संयोजक बस्नेतलाई दिने निर्णय…