समाचार Archives | Page 6142 of 7840 | Khabarhub Khabarhub

विप्लव समूहका मोरङ इञ्चार्ज पक्राउ, मिक्लाजुङका शिक्षक श्रेष्ठको हत्याको अभियोग

मोरङ-  'विप्लव' समूहका मोरङ जिल्ला इञ्चार्ज डीबी सिलवाल भन्ने धनबहादुर विकलाई  प्रहरीले हतियारसहित पक्राउ गरेको छ । मोरङका उद्योगी व्यवसायीहरुलाई धम्की दिई चन्दा असुली गरेको सूचना पाएर गएको मोरङ प्रहरीको टोलीले विकलाई मोरङको बूढीगङ्गा–४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी सङ्खुवासभा मादी नपा–४ ओखरबोटेका हुन् । उनका साथबाट एक थान सेमी अटोमेटिक पेस्तोल…