Live on
Your Voice, Your Power
मोरङ- 'विप्लव' समूहका मोरङ जिल्ला इञ्चार्ज डीबी सिलवाल भन्ने धनबहादुर विकलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । मोरङका उद्योगी व्यवसायीहरुलाई धम्की दिई चन्दा असुली गरेको सूचना पाएर गएको मोरङ प्रहरीको टोलीले विकलाई मोरङको बूढीगङ्गा–४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी सङ्खुवासभा मादी नपा–४ ओखरबोटेका हुन् । उनका साथबाट एक थान सेमी अटोमेटिक पेस्तोल…