Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष हुँ भन्दै भन्दै अमेरिका पठाइदिने प्रलोभन देखाएर १५ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे स्थाई घर भई हाल मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापालाई महानगरीय अपराध महाशाखाको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो । थापाले आफू राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष भएको…