समाचार Archives | Page 6146 of 7840 | Khabarhub Khabarhub

महिला फूटबलको चर्चा, अब पाउलान् त खेलाडीले अवसर ?

काठमाडौँ– सन् १९८० को दशकमा नेपाली महिला फूटबल टीम बनेको थियो । जसको कप्तानी रमा सिंहले गरेकी थिइन् । नेपालले खेलेको पहिलो प्रतियोगिता एएफसी वुमन्स च्याम्पियनसिप हो । नेपालको पहिलो प्रतिद्वन्दी हङकङ हो । नेपाल र हङकङले सन् १९८६ को डिसेम्बर १४ मा खेलेका थिए जसमा नेपाल १–० गोलले पराजित भएको थियो । अखिल नेपाल…