Live on
Your Voice, Your Power
काठमाडौँ– रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजार क्षेत्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । मंगलबार साँझ ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए । प्रशासनले मंगलबार साँझ ५ बजेदेखि पूर्वमा घारी…