समाचार Archives | Page 6148 of 7840 | Khabarhub Khabarhub

एन्फा साधारणसभा चल्दैछ, बाहिर पर्चा फालिँदैछ !

काठमाडौँ- अखिल नेपाल फूटबल संघ(एन्फा) को साधारणसभा सुरू भइरहँदा भक्तपुर जिल्ला फूटबल संघ आन्दोलन गरिरहेको छ। मंगलबार ललितपुरको एक होटलमा साधारणसभा सुरू भइरहँदा सभाहलमा पत्र छाडिएको थियो। जसमा लेखिएको छ,`एन्फाको साधारणसभामा सहभागी सम्बन्धमा´। उक्त पत्र एन्फाको कार्यसमितिबाट बर्खास्त गरिएको जिल्ला फूटबल संघका अध्यक्ष गौतम सुजखुले हस्ताक्षर गरेका छन्। उनले १९ औँ साधारणसभामा एन्फाले जिल्ला संघलाई…