समाचार Archives | Page 6149 of 7839 | Khabarhub Khabarhub

न्युकासलमाथि आर्सनलको सहज जित

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले न्युकासललाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई गोल गरे । बुकायो साकाको नाममा एक गोल रह्यो । जितसंगै आर्सनल लिगको दशौँ स्थानमा उक्लिएको छ । आर्सनलले १९ खेलमा २७ अंक…