समाचार Archives | Page 6151 of 7838 | Khabarhub Khabarhub

माघी मिलन कार्यक्रममा थारु युवाको नृत्य (फोटो फिचर)

कञ्चनपुर– थारु समूदायले माघ एक गतेलाई नयाँ वर्षका रुपमा मनाएका छन् । कोरोना कहरले यो वर्ष औपचारिक कार्यक्रम नभए पनि विभिन्न रुपमा माघी मनाइएको छ । माघीकै अवसरमा आइतबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको भम्केपानीमा माघी मिलन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा थारु युवाले आफ्नो समूदायमा देखाइने विभिन्न नृत्य प्रस्तुत गरेका थिए । तस्वीरमा हेर्नुहोस् थारु…