Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंमा आन्दोलित सहकारी पीडितहरूलाई सरकारले वार्तामा बोलाएको छ । केही दिनयता निरन्तर आन्दोलन चलिरहेका बेला सहकारी पीडितहरूसँग वार्तामा तत्परता देखाएको हो । आन्दोलन जारी रहेकै बेला पीडितहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बोलाइएको हो । वार्ताका लागि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अध्यक्ष कुशलव केसी र वरिष्ठ सल्लाहकार भीमकुमार श्रेष्ठलाई…