समाचार Archives | Page 845 of 7840 | Khabarhub Khabarhub

बृहत् राष्ट्रिय एकतामा अग्रसर हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेकी छिन् । बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले समकालीन विश्वमा गौतमबुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढेको बताएकी छिन् । साथै उनले बृहत्…