राजनीति Archives | Page 1076 of 2047 | Khabarhub Khabarhub

निर्वाचनमा हुने विकृतिको अन्त्यका लागि युवाले अभियान सञ्चालन गर्नुपर्छ : सभामुख सापकोटा

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसङ्गतिको अन्त्यका लागि अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौँमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको संघीय नमूना युवा संसद् अभ्यासको उद्घाटन गर्दै सभामुख सापकोटाले अहिले सामान्य मान्छेले चुनाव लड्नै नसक्ने गरी खर्च हुन थालेको र चुनावमा विकृति र विसङ्गति देखिन थालेको भन्दै यसको अन्त्यका लागि…