Live on
Your Voice, Your Power
काठमाडौं– आज दिनभर काठमाडौंमा नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक भोलि पनि बस्ने, भारतीय राजदूत र राष्ट्रदेवीबीच भेटवार्ता, कर्मचारी बोकेको बस दुर्घटना लगायतका समाचार चर्चामा रहे । यी हुन् आज दिनभरका शीर्ष घटनाक्रमः नेता शेखर कोइराला पक्षको बैठक भोलि पुनः बस्ने नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक भोलि पुनः बस्ने भएको छ ।…