राजनीति Archives | Page 1089 of 2047 | Khabarhub Khabarhub

विद्युतीय मतदानयन्त्रको प्रवन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि  विद्युतीय  मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रवन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थासमेतका आधारमा विद्युतीय मतदानयन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनका आधारमा गृह मन्त्रालयमार्फत नेपाल सरकार,…