राजनीति Archives | Page 503 of 1994 | Khabarhub Khabarhub

उपनिर्वाचन : पृथ्वी राजमार्गअन्तर्गत तनहुँ-१ मा भोलि गाडी नचल्ने

तनहुँ - उपनिर्वाचनका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी नचल्ने भएका छन् । तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी पुलसम्म र डुम्रे बेँसीसहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको हो । तनहुँ–१ निर्वाचन क्षेत्रमा आइतबार…