राजनीति Archives | Page 504 of 1994 | Khabarhub Khabarhub

कानुन बनाउने नै प्रभावित हुँदा विकास असम्भव : मुख्यमन्त्री शर्मा

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कानुन बनाउनेहरू नै प्रभावित हुँदा विकासका गतिविधि असम्भव भएको बताएका छन् । उनले कानुन जनताका प्रतिनिधिले नभई निश्चित स्वार्थ बोकेका व्यक्ति एवं संस्थाले बनाउने गरेका कारण विकासले गतिलिन नसकेको टिप्पणी गरे । नगर विकास कोषले आज आयोजना गरेको कर्णाली प्रदेशस्तरीय कार्यशालामा मुख्यमन्त्री शर्माले सार्वजनिक खरिद नियमावलीमा निर्माण व्यवसायीको र…