Live on
Your Voice, Your Power
काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले ऊर्जा क्षेत्र राष्ट्रको आम्दानी बढाउने महत्वपूर्ण स्रोत भएको बताएका छन्। बुधबार काठमाडौँमा ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको पनि योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । 'सन् ९० को दशकभन्दा अगाडि एक-दुई मेगावाट बराबर मात्रै विद्युत् उत्पादन हुन्थ्यो । निजी क्षेत्र विद्युत् उत्पादनमा संलग्न भएपछि…