Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ । सिंहदरबारमा आइतबार बसेको बैठकमा संशोधनकर्ताहरूले विद्यालयहरूमा राजनीतिक गर्न नपाउने व्यवस्था राख्नुपर्ने धारणा राखेका थिए । साथै उनीहरूले शिक्षकको मर्यादाक्रम निर्धारण गरिनुपर्ने, शिक्षक नियुक्तमा एकरूपता कायम गर्नुपर्ने लगायत संशोधन राखेका छन् । त्यस्तै विधेयकमा…