समाचार Archives | Page 6146 of 7839 | Khabarhub Khabarhub

एन्फा साधारणसभा : कार्यसमिति सदस्य संख्या बढाउनेदेखि संशोधन प्रस्ताव पारितसम्मका निर्णय

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुरस्थित एक होटलमा मंगलबार एन्फाको साधारण सभा सम्पन्न भएको हो । एन्फा नेतृत्वले साधारणसभा सफल भयो भनिरहँदा एन्फाको अर्को पक्ष भने बाहिर साङ्केतिक विरोध जनाइ रहेको थियो । होटलबाहिर पम्प्लेट टाँसेरै साधारण सभाको विरोध भइरहेको थियो । जसमा एन्फा…