समाचार Archives | Page 6149 of 7838 | Khabarhub Khabarhub

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपराह्न सभापति देउवा वरिष्ठ नेता पौडेललाई भेट्न बोहराटार पुगेका हुन्। देउवासँग पौडेलले करिब एक घण्टा छलफल गरेको बुझिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीभित्रबाट फरक-फरक विचार आइरहेका बेला देउवाले बोहोराटारमै पुगेर पौडेललाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा असोज…