समाचार Archives | Page 6151 of 7838 | Khabarhub Khabarhub

ढोरपाटन क्षेत्र जाडो बढ्यो, धारा र खोलामै जम्यो बरफ

बागलुङ– ढोरपाटन सिकार आरक्ष क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ। तापक्रम माइनसमा झरेपछि बग्ने पानी पनि जम्न थालेको छ। चिसोका कारण खोला तथा खोल्सा र धाराको पानी जम्न थालेको स्थानीय बासिन्दाले बताए। बाग्लुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसाजस्तो बन्ने गरेको छ। दिउँसोको समयमा चिसो हावा चल्ने र अन्य समयमा…