समाचार Archives | Page 6152 of 7837 | Khabarhub Khabarhub

कोरोना रोकथाम तथा नियन्त्रणमा भएको प्रयासको समिक्षा

काठमाडौँ– कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले नेपालमा कोरोना संक्रमणको अवस्थाका बारेमा समिक्षा गरेको छ । सिंहदरबारमा आइतबार बसेको सीसीएमसी बैठकमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको प्रयास र आगामी रणनीतिका बारेमा समिक्षा भएको हो । त्यस्तै कोरोना संक्रमणलाई मध्यनजर गर्दे निषेध गरिएका क्षेत्रलाई खुल्ला गरिएपछिको अवस्थाका बारेमा पनि छलफल भएको एक सदस्यले जानकारी…