Live on
Your Voice, Your Power
मोरङ– नेकपाको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतको दैनिक बेन्च बस्ने भएकाले संसद् पुनर्स्थापना गर्न दबाबका लागि आन्दोलन सशक्त बनाउन आवश्यक रहेको बताएका छन् । त्यसका लागि सबैले आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताएका छन् । विराटनगरमा आइतबार मोरङमा दाहाल-नेपाल समूहका नेता, कार्यकर्तासँगको भेटघाटमा पाण्डेले प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदम असफल पार्न सबैलाई एकजुट भएर आन्दोलनमा उत्रिनुको…