Live on
Your Voice, Your Power
पर्सा– मुलुककै पहिलो सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनर लोड अनलोड गर्ने रिच स्टेकर मेसिनको अभावमा पछिल्लो समयमा तीन हजार कन्टेनर थन्किएर बाहिर जान सकेका छैनन् । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित भारतसँग रेल्वे सञ्जालमा जोडिएको सुक्खा बन्दरगाहमा छ लेनको रेल्वे लाइन भए पनि तीन रेल्वे लाइन मर्मत तथा व्यवस्थित हुन नसक्दा तेस्रो मुलुकबाट आउने कन्टेनर राख्ने ठाउँको अभाव…