समाचार Archives | Page 839 of 7838 | Khabarhub Khabarhub

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पोखरा- जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी अन्नपूर्ण गाउँपालिका-३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीको २०७९ माघ १० गतेको फैसलाले ११ महिना ८ दिन कैद सजाय, १५ हजार रुपैयाँ जरिवाना र ४ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय ठहर भई फरार रहेका उनलाई…