Live on
Your Voice, Your Power
काठमाडौं– नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको धनुषा जिल्ला अदालतमा बयान भइरहँदा बाहिर भने प्रदर्शन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहियालाई प्रहरीले बयान र समय थपका लागि केहीबेर अघि धनुषा अदालतमा पेस गरेको छ । जनकपुर वाणिज्य संघको नेतृत्वमा भएको प्रदर्शनमा प्रदर्शनकारीले सिरोहियाको रिहाइको माग गर्दै…